INVESTIGATION
ग्लोबल आईएमई बैंकको डुबेको १८ करोड ३६ लाख ऋण प्रकरण के हो ? सपना अटोमोबाइल्सको केस अव के हुन्छ ?
काठमाडौं । तत्कालीन जनता बैंक लिमिटेड (हालको ग्लोबल आईएमई बैंक लिमिटेड) मा डुबेको १८ करोड ३६ लाख रुपैयाँ ऋण असुल गर्ने प्रक्रिया अगाडी बढेको छ । तत्कालीन जनता बैंकबाट एक अटो मोबाइल्स कम्पनीले लिएको ऋण ऋणीले नतिरेपछि तत्कालीन जनता बैंक लिमिटेडले ऋण असुली न्यायाधिकरणमा ऋण असुलीका लागि मुद्धा दर्ता गराएको[...]