JOB
सानिमा जनरल इन्स्योरेन्सले माग्यो ३ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३ पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले हेड अफ क्लेम डिपार्टका लागि केही, हेड लिगलका लागि केही र अन्डरराइटिङका लागि केह संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।[...]