JOB
ग्रामीण स्वयंसेवक लघुवित्तले माग्यो २ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव !(भ्याकेन्सीसहित )
अर्थ सरोकार सम्बाददाता काठमाडौं – ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले अनुगमन अधिकृतका लागि केही, वरिष्ठ समुह, शाखा प्रमुख, लघुवित्त सुपरिवेक्षक सहायकका लागि केही कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।