JOB
सनराइज बैंकले माग्यो ६ पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)
काठमाडौं – सनराइज बैंकले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :