MARKET AFFAIRS
मंगलबारको सेयर बजार : इमर्जिङ्ग नेपालका लगानीकर्ताले मनग्य कमाए, यी कम्पनीमा लगानी गर्नेले मज्जैसँग पैसा छापे !
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १६.०४ अंकले बढेर २६५०.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५१ करोडमाथिको[...]