MARKET AFFAIRS
‘सेयर लगानीकर्ताहरुलाई नेपाल राष्ट्र बैंकले डुबायो, छायाँ नियामक बनेर बजारलाई निरुत्साहन गरियो’ : पौडेल

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत पूँजीबजार फोरमका संयोजक तथा पूराना लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल राष्ट्र बैंककै नीतिका कारण सेयर लगानीकर्ता डुबेको आरोप लगाएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकले ल्याएको नीति बजारमैत्री नहुँदा विशेषगरी साना लगानीकर्ताहरु मर्कामा[...]