MARKET AFFAIRS
बुधबारको बजार अपडेट : हिमालयन जनरल इन्स्योरेन्समा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता बने निराश !
काठमाडौं । बुधबार सेयर बजार घटेको छ । नेप्से परिसूचक ६३.९८ अंकले घटेर २५४६.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी[...]