MARKET AFFAIRS
‘बजार बढिरहने मात्र पनि हुँदैन र घटिरहने मात्र पनि हुँदैन…यस्ता सेयरमा लगानी गरे २ बर्षमा डबल हुन्छ’ : नबराज बुर्लाकोटी
काठमाडौँ । सेयर बजार विश्लेषक नबराज बुर्लाकोटीले सेयर बजार बढिरहने र घटिरहने मात्र नहुने बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन कार्यकम ‘मार्केट मास्टर’ मा बोल्दै उनले सेयर बजार बढिरहने र घटिरहने मात्रै नहुने बताएका हुन् । पछिल्लो समय धेरैले बजारमा बियरिस सुरु भइसकेको हो कि बन्ने अनुमान गरेका बेला[...]