MARKET AFFAIRS
‘सेयर बजारले यस कारण पनि अलटाइम हाइको रेकर्ड ‘ब्रेक’ गर्दैछ,…तर यी कुरा नजाने डुबिन्छ’ : कन्चन कृष्ण न्यौपाने
काठमाडौँ । सेयर विश्लेषक तथा अधिवक्ता कन्चन कृष्ण न्यौपानेले सेयर बजारले छिट्टै अलटाइम हाइको रेकर्ड ब्रेक गर्ने बनाउने बताएका छन् । उनले अर्थ सरोकारको डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै यस्तो बताएका हुन् । उनले सेयर बजार बुलिस ट्रेन्डमै गैरहेकाले छिट्टै उच्च बिन्दु चुम्ने बताएका हुन् । उनले[...]