MARKET AFFAIRS
मध्य भोटेकोशी र नेपाल बङ्गलादेश बैंकका सेयर होल्डरले पैसा छापे, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोडमाथिको सेयर कारोबार[...]