MARKET TALK
सेयर बजारमा कसरी हुन्छ चलखेल ? कुन-कुन कम्पनीमा भयो इन्साइड ट्रेडिङ ? केशब कोइरालाले खोले रहस्य (भिडियो)
अर्थ सरोकार सम्बाददाता केहि दिनअघि अजोड इन्स्योरेन्समा इन्साइडर ट्रेडिङ भएको खुलासा भयो । अघिल्लो दिन एउटै ब्रोकरबाट २५ प्रतिशतभन्दा बढी कारोबार हुनु, सार्है कमजोर मानिएको कम्पनीको भाउमा सकारात्मक सर्किट लाग्नु र भोलिपल्ट पूँजी थप देखि चुक्तापुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयरबराबर थप १ कित्ताका दरले हकप्रद सेयर जारी[...]