MUDRA MAMILA
‘नेपालको बैंकिङ क्षेत्र सबल छ, ब्याजदर घट्दैछ, घट्छ’: गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन् । कर्पोरेट नेपालको १०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अहिले देशको अर्थतन्त्रले शिथिलता भागिरहेको उल्लेख गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २[...]