MUDRA MAMILA
नेप्सेमा पोजेटिभ सर्किट लागेपछि गभर्नर अधिकारीलाई लगानीकर्ताको मेसेज- ‘थाङ्क यु महा सर !’

काठमाडौँ । नेप्सेमा पोजिटिभ सर्किट लागेपछि सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धन्यवाद दिएका छन् । मौद्रिक नीतिको कसिलो नीतिकै कारण सेयर बजार राताम्य भएको विश्लेषण गरेका लगानीकर्ताले राष्ट्र बैंकले समिक्षामार्फत सेयर धितो कर्जामा लचक नीति लिएपछि बजार बढेको भन्दै गभर्नर अधिकारीलाई धन्यवाद व्यक्त गरेका हुन् । लगानीकर्ता[...]