MUDRA MAMILA
काठमाडौं महानगरद्धारा १ वर्षमा साढे ६ अर्ब राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार रुपैयाँ राजस्व असुल गरेको छ । महानगरपालिकाले संकलन गरेको उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आर्थिक वर्षको चैतसम्ममा काठमाडौं महानगरले पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको[...]