MUDRA MAMILA
सहकारी सहभागितामूलक लोकतन्त्रको एउटा रुप हो : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको बताएका छन् । शुक्रबार समाजवादी सहकारी संगठन नेपालद्धारा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेता नेपालले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने बताएका छन् । मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी[...]