MUDRA MAMILA
‘राष्ट्र बैंकले गरेका नीतिगत व्यवस्थालाई बोर्डले सम्बोधन गर्न मिल्दैन, टास्क फोर्स बनाएर काम गर्नुपर्छ’ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले गरेका नीतिगत व्यवस्थालाई बोर्डले सम्बोधन गर्न नमिल्ने बताएका छन् । सोमबार खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड पुगेका लगानीकर्तालाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले राष्ट्र बैंकका सम्बन्धमा बोर्डले सम्बोधन गर्न नमिल्ने बताएका हुन् । सबै निकायका आ-आफ्नै काम गर्ने प्रकृयाहरु रहेको[...]