NEPALI PATRO
पोल गाडिएर तार झुण्ड्याएको तीन वर्षमा पनि बलेन बिजुली, यस्तो छ कारण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युत्का पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भएपनि अहिलेसम्म बिजुली बल्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युत्का पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी[...]