NEPALI PATRO
एनएमबि बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बन्ड जारी गर्ने, ब्याजदर कति ? (विवरणसहित)

काठमाडौं । एनएमबि बैंकले ३५ लाख इकाई उर्जा बोन्ड बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बोन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको हो । जसमध्ये १४ लाख इकाई बन्ड सर्वसाधारणलाई छुट्याइएको छ भने बाँकी २१ लाख इकाई बन्ड बैंकले[...]