NEPALI PATRO
३१.५८ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित सपोर्ट लघुवित्तले बालायो पुस १० गते वार्षिक साधारणसभा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस १० गते वार्षिक साधारणसभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सपोर्टले साधारणसभा प्रयोजनाका लागि पुस १ गते बुक क्लोज गर्ने[...]