OFF THE BEAT
सुदूरका जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष, कति बजेट छुट्याईयो ?
अर्थ सरोकार सुदूरपश्चिम ब्युरो कैलाली । सुदूरपश्चिम प्रदेश सरकाले जेष्ठ नागरिकका लागि प्रदेश राहत कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले जेष्ठ नागरिकका सुरक्षाका लागि प्रदेश राहत कोष स्थापना गर्ने घोषणा गरेका हुन् । प्रदेशका जेष्ठ नागरिकको[...]