OFF THE BEAT
नेको इन्स्योरेन्सको साधारणसभा असार ३१ गते हुने, १५.५% बोनस र ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा असार ३१ गते हुने भएको छ । सभा कम्पनीको भवन ज्ञानेश्वरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीले सभामा १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । प्रस्तावित बोनस सेयर[...]