OFF THE BEAT
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला

अर्थ सरोकार सम्बाददाता काठमाडौं । महुली लघुवित्तको संस्थापक सेयर संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको हो । लिलामी सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।[...]