OFF THE BEAT
Forex Today: मंगलबार अमेरिकी डलरको भाउ बढ्यो, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८४ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ ४४ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ । यता, युरो एकको[...]