×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

OFF THE BEAT

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतको शरणमा

काठमाडौँ । पाकिस्तानमा चुनाव नजिकिएसँगै राजनीतिक सरगर्मी बढ्दै छ । सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरिएका पूर्वप्रधानमन्त्री इमरान खानलाई भने मुस्किल पर्ने देखिएको छ । तोशखाना मुद्दामा सजाय काटिरहेको इमरान सजाय रद्द गर्न माग गर्दै अहिले सर्वोच्च अदालत पुगेका छन् । उनलाई तल्लो अदालतबाट ३ वर्षको जेल सजाय र एक[...]

RECENT POSTS