PNARSS
उइगरहरुमाथि भएका मानवअधिकार उल्लंघनका गतिविधिहरु नरसंहार भएको विदेशमन्त्री माइक पोम्पियो घोषणा

वाशिङ्टन । ट्रम्प प्रशासन बाहिरिनुभन्दा एकदिन अघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिन्जियाङमा उइगरहरुमाथि भएका मानवअधिकार उल्लंघनका गतिविधिहरु नरसंहार भएको घोषणा गरेका छन् । चीनले सिन्जियाङका अल्पसंख्यक उइगर मुस्लिमहरुलाई नियन्त्रणमा लिएर हिरासतमा राख्ने, जबरजस्ती श्रम गराउने, बाँझोपन गराउने, यातना दिने गरिरहेका छन् । चीनको यस्तो गतिविधलाई अमेरिकाले मावतामाथिको अपराध र नरसंहार[...]