SHARE MARKET
रोकिएन सेयर बजारको ओरालो यात्रा, ११.७८ अंकले घटेर नेप्से २८२२.७३ विन्दुमा !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको दोस्रो दिन पनि नेप्से घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ११.७८ अंकले घटेर २८२२.७३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोडमाथिको कारोबार[...]