SPECIAL
मुद्दत्ती निक्षेपमा ३ अर्ब ५ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक, मंसिर २१ गतेसम्ममा बोलकबोल पेस गर्नुपर्ने !
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ५ करोड रुपैयाँ मुद्दत्ती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सो रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको १ वर्ष अवधिको लागि मुद्दत्ती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४४ करोड रुपैयाँ,[...]