SPECIAL
नेप्सेका महाप्रबन्धकलाई अर्थले पद खारेजीको पत्र पठायो, तत्कालका लागि रमेश अर्यालले नेतृत्व सम्हाल्ने !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले २०७४ साल भदौ १४ पछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै विभिन्न निकायमा गरेको नियुक्ति एकमुष्ट खारेज गर्ने निर्णय गरेसँगै सोहि अवधिमा नियुक्त भएका नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदलाई अर्थ मन्त्रालयले पद खारेजीको पत्र पठाएको छ ।[...]