Uncategorized
ग्लोबल आइएमई लघुवित्तको खुद नाफा १७८%ले वृद्धि, प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७३ पैसा !

अर्थ सरोकार सम्बाददाता काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको आर्थिक विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ७६ लाख १९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १७८%ले धेरै हो । गत वर्ष संस्थाले[...]