Uncategorized
सानिमाको चम्किलो प्रगति, खुद नाफा २७.३२% ले वृद्धि हुँदा खुद आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २७.३२% ले वृद्धि भएर १ अर्ब २० करोड ५६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाए सफल भएको छ । गत वर्ष बैंकले ९४ करोड ६९ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । सानिमाको[...]