×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

दरबारमार्ग बृत्तका इन्सपेक्टरले सामूहिक बलात्कार गुपचुपमै मिलाए !

काठमाडौं – दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो।[...]

RECENT POSTS