×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

बैकमा खाता खोल्ने फारमलाई छोटो बनाइने

अर्थ सरोकार संम्वाददाता  काठमाडौं  – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा भर्नु पर्ने फारमलाई सहज र छोटो बनाउने भएको छ। राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले ४र५ पन्ना लामो फारमका कारण सर्वसाधारणलाई अनावश्यक झन्झट भएको गुनासो आइरहेकाले यसलाई पुनरावलोकन गरिने बताए। ुको फटाहा हो हेर्दै थाहा हुन्छ।[...]

RECENT POSTS

Untitled Post