×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

एकेडेमी अफ कमर्शमा रिसेप्सनिष्टको आवश्यकता

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – सिए अध्यापन गराउने कलेज एकेडेमी अफ कमर्श (एओसी) ले रिसेप्सनिष्ट पदका लागि कर्मचारी मागेको छ । न्युनतम योग्यता प्लस टु पास गरेकाले उक्त जागिरका लागि आवेदन दिन सक्नेछन् । तलव सुविधा भने कम्पनीकै नियमअनुसार हुने बताइएको छ ।

RECENT POSTS