×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

२१ बर्ष अध्यापन गरेका शिक्षक भन्छन्, शिक्षण पेशामा लागेकोमा कहिलेपनि पछुतो लागेन’ (राम प्रसाद पौडेलसँगको अन्तर्वार्ता)

अर्थ सरोकार सम्बाददाता  अर्थ सरोकार डटकमको शैक्षिक टेलिभिजन कार्यक्रम एडु सरोकारमा आज हामीले एभेरेष्ट कलेज सोल्टीमोडका भाइस प्रिन्सिपल रामप्रसाद पौडेललाई प्रस्तुत गरेका छौं । २१ बर्ष बढी अध्यापन पेशामा रहेका उनलाई हामीले हिजोआजका शिक्षक र विद्यार्थीमा केके समस्या छन् लगायतका कुराहरुमा बहस गरेका छौं । हेरौं उनीसँगको अन्तर्वार्ताको पूर्ण रुप :

RECENT POSTS