Uncategorized
सिटिजन्स बैंकको १६% लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने भोलि बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले १५औं वार्षिक साधारणसभा र लाभांश वितरणको लागि असोज २२ गते बुक क्लोज गरेसँगै असोज २० गतेसम्म कायम सेयरधनीले लाभांश पाउने र सभामा भाग लिन सक्नेछन् । असोज २१ गते सार्वजनिक विदा रहेकाले बुधबारसम्म कायम सेयरधनीले[...]