Uncategorized
१० करोड इकाई निष्कासनका लागि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले दियो धितोपत्र बोर्डमा निवेदन

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । एनआईसी एसिया क्यापिटलले पाँचौ म्युचुअल फण्ड संचालनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । क्यापिटलले फेलेक्सी क्याप फण्ड नामको योजना संचालन गर्न बोर्डसंग अनुमति माग गरेको हो । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई निष्काशन गर्नेछ भने यो बन्दमुखी प्रकृतिको[...]