Uncategorized
लाष्ट रिमाइन्डर : गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम मौका

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएसँगै आज आइतबारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.९०%[...]