Uncategorized
दाङका कृषकले पाएनन् धानको समर्थन मूल्य

दाङ । दाङमा सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य किसानले पाउन सकेका छैनन् । कृषकले धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा कृषक तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुशी खरिद बिक्री भइरहेको छ । लमही नगरपालिका–३ फल्कापुरका कमल चौधरीले गत वर्ष मोटो[...]