×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

देशभर थप १९१३ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २ लाख ४ हजार नाघ्यो !

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसंगै कुल संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

RECENT POSTS