Uncategorized
चिनका ‘चिप टाइकून’ चाओ वेइगुओ भ्रष्टाचारमो फन्दामा

काठमाडौं । विश्वव्यापी रुपमा चिपको आपूर्तिमा सङ्कट देखिएका बेला चीनको भ्रष्टाचार विरोधी निकायले त्यहाँका चिप टाइकुन चाओ वेइगुओमाथि भ्रष्टाचारको आरोप लगाएको छ । युनिग्रुपका पूर्व अध्यक्ष समेत रहेका कम्प्युटर चिप निर्माता सिङ्गुआलाई सेमी कन्डक्टर उद्योग सङ्कटमा परेको बेला यी आरोपहरू लगाइएका हुन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार चाओको सेमी कन्डक्टर[...]