Uncategorized
६१ प्रतिशत नागरिकको बैंक खाता : निक्षेप ९.७ प्रतिशतले बढ्यो , अझै सात स्थानीय तह बैंक विहिन !

काठमाडौँ । सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुलेको र वित्तीय पहुँचसमेत बढेको पाइएको हो । अब मात्रै सात स्थानीय तहमा वाणिज्य[...]