Uncategorized
बाग्लुङका सङ्क्रमितलाई उपचारका लागि धौलागिरी अस्पताल ल्याउने तयारी…

बाग्लुङ । जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर टाढा रहेका क्वारेन्टिनमा बसेकाहरुमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई सदरमुकाम बागलुङ बजारस्थित धौलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । भारतबाट आएका छ जनामा कोरोना सङ्क्रमण भएको आज पुष्टि भएको छ । पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टिनमा बसेका छ जनाको नमूना परीक्षणमा कोरोना सङ्क्रमण देखिएको[...]