Uncategorized
रेडियो कार्यक्रम-३१ : बैंकिङ क्राइमको अर्को रहस्य खुल्यो, बीमाबारे मनोज कुमार लाल कर्णसँग विशेष अन्तर्वार्ता

अर्थ सरोकार रेडियो कार्यक्रमको अंक ३१ औंका हामीले बैंकिङ क्राइम बारे खुलेको एक खास रहस्य र बीमा सम्बन्धि एक विशेष अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ । देशभरका ७ वटै प्रदेशका ७७ वटै जिल्लामार्फत कुल १११ वटा रेडियोहरुमा प्रशारण हुने कार्यक्रमका प्रादेशिक संस्करणहरु रेडियोहरुमा सुन्न सक्नुहुनेछ भने कार्यक्रमको केन्द्रीय (अनलाइन संस्करण तल[...]