VIDEO NEWS
अर्थ समितिमा नेप्सेका सीइओको स्पष्टिकरण – ‘मैले गरेको काम विद्यमान ऐन, कानुन विपरित छैन´ (भिडियो रिपोर्ट)
काठमाडौँ । सेयर बजारको नियमक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफूलाई कुनै पनि कम्पनीको ओटिसी सेयर कारोबार गर्न विद्यमान ऐन, कानुनले नरोकेको स्पष्टिकरण दिनु भएको छ । सोमबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा समितिका सदस्यहरुले नियमक निकाय नेप्सेका प्रमुख आफैले किन गैरजिम्मेवार ढंगले सर्वोत्तम सिमेन्टको[...]