VIDEO NEWS
‘कोरोनाले अर्थतन्त्रमा गम्भिर प्रभाव पारेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने अवस्था देखियो’ : उपाध्यक्ष कँडेल (भिडियो)
अर्थ सेरोकार मल्टिमिडिया ब्यूरो काठमाडौं। राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दीको अवस्था रहेपछि पन्ध्रौं योजनाले आत्मसाथ गरेका लक्ष्यहरु पुरा हुन नसकेकाले परिमार्जन गर्नुपर्ने स्थिति देखिएको आयोगले बताएको छ । आयोगका[...]