×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ANNOUNCEMENT

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव दिपक पराजुलीको पदावधि थपियो

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिवको पदावधि थप भएको छ । कम्पनी सचिव दिपक पराजुलीको पदावधि १ वर्षका लागि थपिएको हो ।  कम्पनीको गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

RECENT POSTS