ARCHIVE
छिमेक लघुवित्तले ४०% लाभांश पारित गर्न वैशाख ३० मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?
एजिएम नोटिस : कम्पनी : छिमेक लघुवित्त वित्तीय संस्था इभेन्ट : साधारण सभा हुने मिति : वैशाख ३० गते विवरण : छिमेक लघुवित्त वित्तीय संस्थाले वैशाख ३० गते वार्षिक सधारण सभा गर्ने भएको छ । सभा प्रयोजनको लागि वैशाख १६ देखि ३० गतेसम्म बुक क्लोज हुनेछ । पेस हुने प्रस्तावहरु[...]