ARCHIVE
कोरोना संक्रमित पूर्व महारानी कोमल शाहको स्वास्थ्य अवस्था कस्तो?, नर्भिकले दियो यस्तो जानकारी
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व महारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ । उनलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन । अस्पतालमै[...]