ARCHIVE
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सुस्ताका विद्यार्थीहरुलाई ७० हजारको शैक्षिक सामग्री बितरण
काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुटवल र बर्दघाट शाखाको संयुक्त पहलमा सुस्ताका विद्यार्थीहरुलाई ७० हजारको शैक्षिक सामग्री बितरण गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुटवल र बर्दघाट शाखाको संयुक्त आयोजनामा संस्कृत झल्काउने र आएको रकम समाजको हितमा खर्च गर्ने उद्देश्यले खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकम[...]