ARCHIVE
अजोड इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु
काठमाडौं – अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच सहकार्य गर्ने गरि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । सहमतिसंगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने[...]